सहायता केन्द्र
बारम्बार सोधिने प्रश्नहरू
1
खाता कसरी बनाउने?
Register page मा गएर नाम, इमेल र पासवर्ड हाल्नुहोस्। ३० सेकेन्डमा सकिन्छ।
2
पासवर्ड बिर्सिएँ — के गर्ने?
Login page मा "Forgot?" क्लिक गर्नुहोस्। इमेलमा रिसेट लिङ्क आउँछ।
3
Notification कसरी बन्द गर्ने?
Profile → अलर्ट सेटिङ → off गर्नुहोस्।
4
भाषा कसरी बदल्ने?
तल "More" मा Nepali/EN switch बटन छ।
5
Data कति safe छ?
सबै password encrypted, HTTPS मा मात्र data जान्छ। हामी कसैलाई बेच्दैनौं।
अझै समस्या छ?
हामीलाई सम्पर्क गर्नुहोस्