सामाजिक सुरक्षा कोष
Social Security Fund Nepal — SSF
सरकारी
अंशदान दर (२०८१/८२)
कर्मचारी अंशदान
मासिक तलब बाट
रोजगारदाता अंशदान
रोजगारदाताले थप्ने
जम्मा अंशदान
SSF खातामा जम्मा
औद्योगिक दुर्घटना
दुर्घटना बिमाका लागि
* दरहरू परिवर्तन हुन सक्छन् — आधिकारिक जानकारीका लागि ssf.org.np हेर्नुहोस्।
योजनाहरू
अस्पताल खर्च
बिरामी हुँदा ७०% खर्च
विवरण ↗
प्रसूति सुविधा
९८ दिन पारिश्रमिक
विवरण ↗
आवास कर्जा
घर बनाउन सहुलियत
विवरण ↗
निकासी प्रक्रिया
1
TIMS पोर्टलमा आवेदन
ssftims.ssf.org.np मा लगिन गर्नुहोस् र Withdrawal Application भर्नुहोस्।
2
कागजात अपलोड
नागरिकता, बैंक पासबुक, रोजगार समाप्ति पत्र अपलोड गर्नुहोस्।
3
प्रक्रिया समय
आवेदन परेको ३०–४५ दिन भित्र रकम बैंक खातामा जम्मा हुन्छ।
4
SSF कार्यालय
समस्या भएमा नजिकको SSF कार्यालयमा सम्पर्क गर्नुहोस्।
आवश्यक कागजात
-
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
बैंक खाता पासबुकको प्रतिलिपि
-
रोजगार समाप्ति पत्र (Resignation/Termination)
-
SSF सदस्यता कार्ड वा नम्बर
-
पासपोर्ट साइज फोटो (२ प्रति)