📚 Sources र Attribution
NepaliHub कुनै पनि data आफै बनाउँदैन। हामी आधिकारिक सरकारी, मिडिया, र free open-data sources बाट जानकारी ल्याउँछौँ — सबै source credit दिएर।
Hamro Patro
सुन/चाँदी मूल्यNOC Nepal
इन्धन मूल्यNepal Rastra Bank
विदेशी मुद्राFENEGOSIDA
सुन/चाँदी (reference)BIPAD Portal (NDRRMA)
सरकारी चेतावनीDHM Nepal
मौसम (आधिकारिक)Open-Meteo
मौसम (forecast)USGS
भूकम्पOnlineKhabar
समाचारeSewa
भुक्तानी (link)Nagarik App
सरकारी सेवा (link)Lok Sewa Aayog
विज्ञापन (link)⚖️ कानूनी नीति (Legal Policy)
१. Fair Use (नेपाल Copyright Act 2059): समाचारको शीर्षक, सारांश (excerpt), र थम्बनेल RSS/OpenGraph feed बाट लिइन्छ — यो प्रकाशकले खुला रूपमा syndication को लागि दिएको content हो। पूरा लेख हाम्रो server मा store हुँदैन; user ले "पढ्नुहोस्" मा click गर्दा मूल publisher कै site मा पुग्छ।
२. Attribution सधैं देखाइन्छ: हरेक news item मा source name + logo + canonical URL छ। हाम्रो news-detail page ले rel="canonical" मूल URL तर्फ point गर्छ।
३. सरकारी डाटा (NOC, NRB, BIPAD, DHM, USGS): सार्वजनिक data हो — government license अनुसार free redistribution allowed।
४. हटाउने अनुरोध (Takedown): कुनै publisher ले आफ्नो content हटाउन चाहेमा, तल contact गर्नुहोस् — २४ घण्टा भित्र हट्छ।